नियम १८
निर्देशन दिन सक्ने
कोष सञ्चालन सम्बन्धी विषयमा नेपाल सरकारले सञ्चालक समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिएको निर्देशन पालना गर्नु
सञ्चालक समितिको कर्तव्य हुनेछ ।